वारि घाम पारि छाया जस्तो भैदो रैछ
धेरै माया गरेपनि सस्तो भैदो रैछ🥹
🎵 साइनो हरायो💔
coming soon…
हजुर हरुको माया साथ सपोर्ट ले गर्दा केहि नया अनुभब र केहि बिशेस कथा बस्तु सहित पहिलो चोटि sad भिडियो मा आफै अभिनय गरेको छु … मैले 100% दिने कोशिस गरेको छु 🙏आशा छ हाम्रो यो कामलाइ धेरै माया गर्दिनु हुने छ🙏
गीत: साइनो हरायो🎵
गायक/लय/सब्द: बिशाल रायमाझी
अभिनय: बिशाल रायमाझी/ रचना न्यौपाने
छायान्कन: प्रकाश खड्का
एरेन्ज: सुनिल परियार
इडिटिङ: राजकुमार मगर
स्टुडियो: मारुनी डिजिटल
Bishal Rayamajhi youtube छिट्टै आउदै छौ प्रतिक्षा गर्नु होला🙏❤️💗
बिशाल रायमाझी को साइनो हरायो म्युजिक भिडियो जेठ ४ गते रिलिज हुदै
प्रतिक्रिया



