spot_img

गैडहवा अइचावल स्मार्ट कृषि समूहले किसान हरुलाई कृषि सामाग्री वितरण

रुपन्देहीको गैडहवा गाउँ पालिका वडा -७ बरगदहियामा रहेको श्री बरगदगिया अइचावल स्मार्ट कृषि समूह ले किसान हरुलाई कृषि सामाग्री वितरण गरेको अध्यक्ष बिजय केवटले जानकारी दिनु भयो उहाँले पालिका भित्रका किसान हरुलाई आवश्यकत्ता अनुसार सामाग्री वितरण गरिएको बताईएको छ कृषिका सदस्य हरुलाइ बितरण सामग्री २२ वटा पानी ताने मोटर , २२ वटा औसधि छर्ने आधुनिक स्प्रेय १२ वटा पानी तान्ने मेसिन र १५ वटा डिजिटल तराजु बितरण गरिएको छ ।
गैडहवा गाउँपालिका वडा न ७ मा सन्चालित संस्थाले विशेष अनुदानमा कृषि सामग्री वितरण गरेपछि किसान हरु खुसी भएका थिए लाल मन लोधले अब मोटर पाएपछी आफुले पानी उपलब्ध भए बेमौसमी तरकारी फलाउने बताए यसै गरि अर्का किसना गणेश केवट , संस्थाले किसान हरुलाई सामग्री वितरणले थप हैसा मिलेको भन्दै यस्तै कार्यक्रम को निरन्तरको लागि आग्रह गरिन ।
कार्यक्रम स्थानीय जनप्रतिनिधि कर्मचारी स्थानीय बुद्धिजीवी पत्रकार को उपस्थितिमा सम्पन्न भएको हो

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर