spot_img

बिदेशमा अलपत्र सैनामैनाकी महिलाको उदार

रुपन्देही सैनामैना नगरपालिका वडा न ८ बस्ने एक महिला भारत हुँदै कुवेत गएको केही समयमा अलपत्र परेपछि स्थानीय अभियान्ता हरुले कुवेत बाट उदार पछि  घरमा आउन सफल भएकी छन
केही समय देखि कुवेतमा अलपत्र परेपछि सामाजिक संजालमा नेपाल झिकाउन सरिता चौधरीले अनुरोध गरेकी थिईन ।

सैनामैना वाडका निवर्तमान अध्यक्ष सामाजिक अभियान्ता संयोजक डोलराज भण्डारी आन्न्द गिरी नेत्र प्रसाद लामिछाने सुदर्शन धवल लगाएत को टिमको पहलमा सैनामैना न,पा,८ रुपन्देही कि सरिता चौधरी कुबेत बाट उद्दार गरि नेपाल आफ्नो घरमा आइसकेको संयोजक डोलराज भण्डारीले जानकारी दिए ।
सरिता चौधरीले आफू कुवेत अलपत्र संगै शारीरिक मानसिक यातना भोगेको  बताउदै बिदेश काम गर्न जादा महिलाहरुले शिप सिकेर नेपाल बाटै श्रम गरि नेपालकै मेनपावर बाट वैदेशिक रोजगार जादा कुनै समस्या भए न्याय पाईनेमा आफुलाई बल्ल ज्ञान रहेको बताउदै उदार गर्ने सम्पूर्ण लाई धन्यवाद दिदै अब आफुले नेपालमै काम गर्ने चौधरीले बताईन ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर