spot_img

वनमा लागेको आगो निभाउन जाँदा रुपन्देहीमा दमकल नै जल्यो

वनमा लागेको आगो निभाउन जाँदा रुपन्देहीमा दमकल नै जल्यो
बिजय घिमिरे कन्चन 
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो जलेर पूर्ण रुपमा जलेर क्षति भएको छ । प्रहरी चौकी मँगलापुरका अनुसार नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको हो आगो लागे पछि अन्य दमकलले आगो निभाएका थिए ।

तिलोत्तमा–८ गणेशनगरको जँगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासी आगाको लप्काले दमकलमा टिपेपछि इन्जिनसहितको भाग पूर्ण रुपमा जलेको हो प्रहरी को भनाइ रहेकोछ । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर