spot_img

रुमिन्देही माई मेलाको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

रुमिन्देही माई मेलाको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

गरेको छ ।
दिनेश प्रसाद लोध , लुम्बिनी
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा रुमिन्देही माई मेलाकाे अवसरमा आज अरुको लागी भोलि‌ आफ्ना लागी
मुल नाराका साथ लुम्बिनीमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
नेपालका अस्पतालहरुमा पनि अहिले रगतको अभाव भएकाले दुर्घटनामा परेका व्यक्तिको उपचार र शल्यक्रिया गर्नका लागि रगत आवश्यक परेकोले हुनाले रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष अहमद खाँनले बातए । क्लबले लुम्बिनी क्षेत्रमा सामाजिक काम गर्दै आएकाे र आगामीमा दिन यस्तै सामाजिक काम गर्ने उनले बताए ।
खुला रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन गरिएको वर्ल्ड लिङ्क कम्युनिकेसनका सेल्स सुपरभाइजर अजय भुसालले जानकारी गराए ।
कार्यक्रममा पुर्व लुम्बिनी प्रदेश सदस्य फकरुद्दीन मुसलमान को विशिष्ट आतिथिमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनको विशिष्ट अतिथीमा
नव युवा क्लबको आयोजनामा वर्ल्ड लिङ्क कम्युनिकेसनकाे सहयोगमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी उपशाखाको समन्वयमा कार्यक्रम सम्पन्न भएको छ। ३५ जनाले रक्तदान गरेका थिए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर