spot_img

स्वास्थ्य सामाग्री वितरण गर्दै ने. रे सो. सैनामैना दुधराक्ष उपशाखा

  1. दिनेश घिमिरे कन्चन
    रुपन्देहीको सैनामैनामा सन्चालित नेपाल रेडक्रस सोसाइटीले दुधराक्ष उप साखाले स्वास्थ्य सामाग्री वितरण गरेको छ नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा रुपन्देही बाट प्राप्त सर्जिकल मास्क ने. रे सो. सैनामैना दुधराक्ष उपशाखाको सम्योजनमा कार्यक्षेत्रमा पर्ने सामुदायिक बिद्यालय/ क्याम्पस तथा स्वास्थ्य चौकीमा वितरण गरिएको संस्थाका सभापति बिष्णु अर्यालले बताउनु भयो ।
    यसको लागि सहयोग गर्ने ने रे सो लुम्बिनी प्रदेस सभापति कृष्ण पंगेनि लाई  सभापति अर्यालले धन्यवाद दिदै जिल्ला र प्रदेश केन्द्र संग समन्वय गरेर काम गर्ने बताउनु भयो। यस्तै अन्य स्वास्थ्य सामाग्री थप सामुदायिक बिद्यालय तथा अन्य स्वास्थ्य चौकिमा वितरण गरिने सभापति बिष्णु अर्याल जानकारी दिनु भयो केही दिनमै कार्यसमिति बसेर कसरी सामाग्री वितरण गर्ने भने बिसयमा छलफल गरेर अगाडि बढन बताईएको छ नयाँ कार्यसमिति चयन भैसकेकोपछि रेडक्रस राम्रो काम गर्दै आएको स्थानीय को भनाइ रहेको छ नयाँ वर्षको क्यालेन्डर प्रकाशन शैक्षिक कार्यक्रम गरिसकेको छ
    !
spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर