spot_img

फलामको रड प्रयोग गरि १७ वर्षकि छोरीको गरे बुबाले हत्या

रुपन्देहीको कन्चन वडा न ५ बर्गदवा दक्षिणटोल मा आफ्नै बुबाले पटकपटक फलामको रड प्रहार गरि छोरिको हत्या गरेको प्रहरीको भनाइ रेहेकोछ जिल्ला प्रहरी कार्यलय D.S.P प्रवक्ता मनोहर प्रसाद भट्टले घटना घटेको केही समयमा प्रहरीलाई खवर हुन सास्थ प्रहरी घटना स्थलमा पुगेर घटनाको बारेमा सत्यतथ्य बुझेको बताउनु भयो ।

D.S.P प्रवक्ता मनोहर प्रसाद भट्टले दिएको जानकारी अनुसार कन्चन ३ हरैया माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्यन गर्ने वर्ष १७ कि अञ्जलि क्षेत्री रहेको बताईएको छ ।
फलामको रड प्रयोग गरि हत्या गर्ने बुबा नारायण क्षेत्रीलाई ईलाका प्रहरी कार्यलय रुद्रपुरको सहयोगमा ईलाका प्रहरी कार्यलय बुटवलले नियन्त्रणमा लिई अनुसन्धान क्रममा रहेको नेपाल को कानुन अनुसार कारबाही हुन्ने D.S.P प्रवक्ता मनोहर प्रसाद भट्टले जानकारी दिनुभएको ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर