spot_img

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम लुम्बिनीमा सम्पन्न

  • जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम लुम्बिनीमा सम्पन्न गरेको छ ।
    दिनेश प्रसाद लोध, लुम्बिनी
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिकामा सम्पन्न गरेको छ ।
    कार्यक्रममा नगरिकलाई मुस्कान सहितको

    प्रहरीले सेवा दिने, नागरिक र प्रहरीको सम्बन्ध नाङ्ग मासु जास्तो सम्बन्ध राख्‍ने, लुम्बिनी क्षेत्र सम्वेदन शिल भएकाले सुरक्षा सेवा ध्यान दिई , चेली बेटी बेचबिखनमा न्यूनिकरण गर्ना प्रहरीले चोक चोकमा नभई गाँउ गाँउ कार्यक्रम गर्ने प्रहरी चौकीहरुमा यातायातको समास्य रहेको घटना घट्दा समय पुग्न गाह्रो हुना यसलाई कसरी सामाधन गर्ने र भित्री सिमा नाकाहरुमा चोरी निकासी बढ्दै गएकोले प्रहरी चौकी स्थापन लगायत र चौकीको नाजुक आवस्था रहेकोले यसलाई ब्याबस्थित गर्ने , नेपाल भारतको रोटीबेटीको सम्बन्धलाई अझ मजबुत बनाई प्रहरीले आम नगरिकले दैनिक उपभोग्य समानहरु सहज बाताबरण बनाईदिने र रासायनिक मलहरु सहजरुपमा आउना दिने र तस्काहरुलाई रोक्न शास्त्र प्रहरी परिचान हुदाँ समेत तस्कारहरु रोक्न सकेको छैन यसलाई कसरी नियन्त्रण र समाधान गर्ना सकिन्छ भन्ने समास्यहरु जिल्ला प्रहरी उपनिरिक्ष रजित सिहं रठोर समाक्ष समास्य राख्दै वहाले हरेक नागरिकको कुरालाई सम्बोधन गरि समाधान गर्दै यस लुम्बिनी क्षेत्रलाई शान्ति क्षेत्र कायम राख्‍न हरेका तहका सुरक्षाहरु निर्देशन दिने बताए ।
    कार्यक्रमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपनिरिक्षक रजित सिहं रठोरको आध्यक्षतामा लुम्बिनी साँस्कृतिक नगरपालिका मेयरको प्रमुख अतिथि नगर उपप्रमुख कल्पना हरिजन जिल्ला प्रहरी नायब उपनिरिक्षक मनोहर भट्टले स्वागत मन्तब्या माथि प्रकास पर्दै लुम्बिनी इलाका प्रहरीका निरिक्षक कन्चन तमाङ्गले संचालन गर्नु भयोको थियो ।
    नागरिक सुनवाई कार्यक्रम मा वडा नम्बर १का वडा अध्यक्ष सुरज जयसवाल नगर प्रवक्ता एवम् वडा नम्बर २का वडा अध्यक्ष इनामुल्लाह फकीर , वडा नम्बर १२का वडा अध्यक्ष हरि केश लोध वडा नम्बर ३ वडा सदस्य अहमद हुसेन खाँ लुम्बिनी होटल एशोसिएसन नेपाल का अध्यक्ष गोविन्द ज्ञवाली, महासचिव पुरूषोत्तम अर्याल महिला अगुवा मन्जु पराजुली, शिक्षक दिनेश उपाध्याय किशोरी अधिकार मंच रूपन्देही जिल्ला अध्यक्ष सुनीता हरिजन लुम्बिनी सांस्कृतिक नगरपालिका साथी संजाल अध्यक्ष श्याम सिंह यादव पत्रकार बिरेन्द्र मिश्रा लगायत ले आ आफ्नो धारणा सुझाव राख्नु भएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर