रुपन्देही जिल्ला लुम्बिनी संस्कृतिक नगरपालिका वडा -११ गनवरियामा एक युवकको मृत्युु भएको छ
लुम्बिनी साँस्कृतिक नगरपालिका शिवशंकर लोधको ७ बर्षिय छोरा अमितको अलि मुसलमान को निर्माणा हुँदै गरेको शेप्टी टंकिमा खसेर निध भएको हो नेवास अलि मुसलमानको घरको शेफ्टी टंकिमा अपरान्ह १२:०० तिर खेल्ने क्रममा खस्दा निधन भएको छ स्थानीयले बताएका छ्न घटना हुदा बितिकै प्रहरीले कार्यलय घटना स्थलमा पुगेको थियोे के कति कारणले दुर्घटना भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको बताएको छ