सैनामैना नगरपालिका वडा न ७ बस्ने राम बस्ती बस्ने मोहन भुसाल का छोरा वर्ष ८ को आयुस भुसाल घर देखि २ सय ५० मिटर उतरमा रहेको ईगरिया खोलामा मा मृत्यु फेला परेको सालझन्डी प्रहरीले जानकारी दिएको छ हिज साझ ६ बजे देखि बच्चा हराएपछी घर परिवारले स्थानीय र प्रहरीलाई खोजी गर्न अनुरोध गरेका थिए स्थानीय प्रहरी आफन्तको खोजिमा ईंगरिया नदिमा बालक को मृत्यु अबस्थामा फेला परेका थिए अहिले मृत्यु शरीर लुम्बिनी प्रादेशिक हस्पिटल लगिएको छ
बच्चाको मनसिक कम्जोर भएको बताईएको छ
घटना को बारेमा थप अनुसन्धान भैरहेको प्रहरी को भनाइ रहेको छ ।
सैनामैना वडा न ७ खोलामा बालक मृत अबस्थामा फेला
प्रतिक्रिया