spot_img

कन्चन गजेडी ब्याडमिन्टनको चैत्र २४ गते देखि हुन्ने खेलको तयारी पूरा

रुपन्देहीको कन्चन गाउँपालिकामै पहिलो दर्ता प्रक्रिया बाट सन्चालित कन्चन गजेडी ब्याडमिन्टन क्लबले नयाँ वर्षको अवसरमा प्रथम c Lavel को प्रतियोगिता सम्पन्न हुन लागेको संस्थाका सचीव राजु थापाले जानकारी दिनुभयो।
क्लबले कन्चन पालिकाले सक्दो सहयोग गर्ने आसाले पालिका गएको तर सामान्य छलफल गर्दा पालिकाले कुनै सहयोग नगरेतापनी ब्याडमिन्टन शुभचिन्तकको आर्थिक सहयोगले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष ओम भलामी जानकारी दिनुभयो।

यस्तै खेल संयोजक निरज पौडेल कन्चन सैनामैना गैडहवाका शुद्धधोन ४ पालिका को मात्रै C Lavel को खेल सन्चालन हुने बताउनु भएको छ ।
क्लबले उप- समिति बनाएर आआफ्नो जिम्मेवारी दिएको छ
आर्थिक सहयोगमा ५०० देखि १५ हजार सम्म ब्याक्तिगत सहयोग स्थानीयले देश बिदेबाट गरेको उपाध्यक्ष दल बहादुर कार्कीले जानकारी दिनुभयो

यस्तै कन्चन १ लौसामा खेल खेलाउने वातावरण नहुदा हावाहुरीले गर्दा संभावना नभएकोले सैनामैना देवपावर कभर्डहलमा खेलाउने आयोजकले बताएकोछ।उद्घाटन २४गते बिहान ७:३० बजे शनिबार हुने बताईएकोछ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर