spot_img

सैनामैना अनेरास्ववियुले सडकमा जेब्राक्र्स काम गर्दै सरकारले गर्ने काम

रुपन्देहीको सैनामैना नगरपालिका वडा न ६ मा अनेरास्ववियु सहिद नारायण पोखरेल रामापुर क्याम्पस कमिटिले आज कमिटिले पुर्व पश्चिम् सडकमा जेब्राक्रसको काम सम्पन्न गरेको छ सरकारले गर्ने काम अनेरास्ववियुले गर्न सफल भएको अध्यक्ष बिमल न्यौपानेले जानकारी दिनु भयो अहिले सडक क्रस गर्ने ठाउँ यकिन नहुदा धेरै दुर्घटना हुँदै आएकोछ अनेरास्ववियुले सडक क्रस गर्दा धेरै मानवीय क्षती कम गर्नको आगि यो अभियानमा अनेरास्ववियु लागेको बताईएको छ कार्यक्रममा प्रमुख अतिथि जिल्ला कमिटि सचिव सुमित सापकोटा , बिशिष्ट अतिथि जिल्ला सचिवालय सदस्य एवम स्ववियु सचिव शिव न्यौपाने र ट्राफिक सहायक निरिक्षक तारा प्रसाद पन्त पत्रकार दिनेश घिमिरे लगाएत को उपस्थितिमा उक्त काम गरेको हो क्याम्पस कमिटिले क्याम्पमा जादा आउदा बिद्यार्थि लगाएत सम्पूर्णको सुरक्षा लाई मध्यनजर गर्दै बिहान क्याम्पस गेट अगाडि हाईवे मा जेब्राक्रस निर्माण गरेको छ ।
अनेरास्ववियु बिद्यार्थिका लागि
साथ र सहयोग गर्नुहुने सबै प्रति हार्दिक हाभार सहित बिशेष धन्यबाद ब्यक्त गरेकोछ अनेरास्ववियुले आफ्नो क्षेत्रमा थुप्रै काम गर्दै आएको स्थानीयले बताएकाछन ।बिमल न्यौपानेको अध्यक्षत्तामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर