spot_img

मुगुमा गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

मुगुमा गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
मुगुमा गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

मुगुको सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकातर्फ जाँदै गरेको जिप कच्चेकोट आसपास दुर्घटना हुँदा जिप चालक र एक जना महिलाको मृत्यु भएको डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् के कति कारणले दुर्घटना भएको अनुसन्धान भैरहेको बताईएको छ अहिले उदार को काम भैरहेको प्रहरीको भनाइ रहेकोछ।

थप विवरण आउन बाँकी छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर