spot_img

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवा मृत भेटिए

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवा मृत भेटिए
काठमाडौँ । कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली नदीमा बेपत्ता भएका युवा मृत भेटिएका छन् ।पुलबाट पौडी खेल्न हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।बेलौरी स्थायी घर भए पनि उनी कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीमा बस्दै आएका थिए ।

घटनालगत्तै डुंगाबाट उनको खोजीकार्य गरिएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर