spot_img

होलि पर्वको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले दिनु भयो सम्पूर्ण लाई शुभकामना

रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले हिमाल पहाडमा मनाईने होलि पर्व को शुभकामना दिदै तराई का विभिन्न जिल्लामा बनाउने होलिको समेत शुभकामना दिनुभएको छ उहाँले होलि पर्वले सबैको उज्ज्वल भविस्य को कामना गर्नु भएको छ
होलिको शुभकामना ।
हरेक वर्ष मनाईने होलि पर्व आफैमा अत्यन्तै महत्त्वपूर्ण छ
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली पहाडी जिल्लाहरूमा र त्यसको भोलिपल्ट तराईका जिल्लाहरूमा विभिन्न रङ तथा अबिर प्रयोग गरि उत्साह जनक मनाईने होलि पर्व हो
शरद ऋतुबाट बसन्त ऋतुको आगमन संगै आउने आपसी सदभाव र भाईचारा सम्बन्धलाई अभिवृद्धि गराउने पवित्र पर्व फागु पुर्णिमा अर्थात ( होली ) पर्वको पावन अवसरमा शुभकामना। समाजलाई एकताको सुत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाईचाराको सम्बन्ध अभिवृद्धि गर्दै समुन्नत समाज निर्माणको प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु ।
अध्यक्ष सुरेन्द्र पौडेल गैडहवा गाउँपालिका रुपन्देही

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर