spot_img

गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले दिनुभयो सबैलाई होलिको शुभकामना

गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले हिमाली र पहाडी समुदायले बनाउने आज को होलिको शुभकामना दिदै भोलि तराई को विभिन्न जिल्लामा मनाउने होलि पर्व को शुभकामना दिनुभएको छ उहाँले लेखेको सामाजिक संजालमा शुभकामना ।
हरेक वर्ष मनाईने होलि पर्व आफैमा अत्यन्तै महत्त्वपूर्ण छ
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली पहाडी जिल्लाहरूमा र त्यसको भोलिपल्ट तराईका जिल्लाहरूमा विभिन्न रङ तथा अबिर प्रयोग गरि उत्साह जनक मनाईने होलि पर्व हो
शरद ऋतुबाट बसन्त ऋतुको आगमन संगै आउने आपसी सदभाव र भाईचारा सम्बन्धलाई अभिवृद्धि गराउने पवित्र पर्व फागु पुर्णिमा अर्थात ( होली ) पर्वको पावन अवसरमा शुभकामना। समाजलाई एकताको सुत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाईचाराको सम्बन्ध अभिवृद्धि गर्दै समुन्नत समाज निर्माणको प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु ।
अध्यक्ष सुरेन्द्र पौडेल गैडहवा गाउँपालिका रुपन्देही

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर