spot_img

विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले दिए राजीनामा

२ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले राजीनामा दिएका छन् ।

प्रवक्ता पाठकले बिहीबार विज्ञप्ति जारी गर्दै प्रवक्ताको जिम्मेवारीबाट राजीनामा पेश गरेको जानकारी गराएका हुन् । उनी २०७७ साल पुस ७ गते पार्टीको केन्द्रीय समितिबाट प्रवक्तामा नियुक्त भएका थिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर